back
CTIZAN AD

कति छ त आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो ?

वि.सं.२०७७ साउन १२ सोमवार

903 

shares

१२ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार ( साउन १२ गते -जुलाई २७) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रिदर १२० रुपैयाँ ४ पैसा रहेको छ । निरन्तर घटिरहेको डलरको भाउ आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३९ रुपैयाँ २१ पैसा र विक्रिदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ७८ पैसा र बिक्रिदर १५३ रुपैयाँ ५४ पैसा रहेको छ । आइतबारको तुलनामा युरो र पाउण्डको भाउ झण्डै १ रुपैयाँ बढेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

 Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 27 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.44
120.04
  European Euro
1
139.21
139.91
  UK Pound Sterling
1
152.78
153.54
 Swiss Franc
1
129.71
130.36
  Australian Dollar
1
84.85
85.28
 Canadian Dollar
1
89.07
89.52
  Singapore Dollar
1
86.38
86.82
 Japanese Yen
10
11.25
11.31
 Chinese Yuan
1
17.02
17.11
  Saudi Arabian Riyal
1
31.84
32.00
  Qatari Riyal
1
32.80
32.96
  Thai Baht
1
3.78
3.80
  UAE Dirham
1
32.52
32.68
  Malaysian Ringgit
1
28.02
28.16
  South Korean Won
100
9.94
9.99
 Swedish Kroner
1
13.51
13.57
  Danish Kroner
1
18.71
18.80
  Hong Kong Dollar
1
15.41
15.49
  Kuwaity Dinar
1
390.00
391.95
  Bahrain Dinar
1
316.76
318.36

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ साउन १२ सोमवार ०८:२३ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...