नेपालमा आज १३९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १८,७५२ पुग्यो

१२ साउन काठमाण्डौं । नेपालमा आज १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी दैलेखमा २८ जना, पर्सामा २० जना, सप्तरीमा २१ जना तथा धनुषा र महोत्तरीमा १०\१० जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका २१, सिराहाका १ जना, प्रादेशिक … Continue reading नेपालमा आज १३९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १८,७५२ पुग्यो