नेपालमा हालसम्म १८,७५२ जनामा कोरोना संक्रमण, १३,७५४ जना निको, मृतकको संख्या ४८ पुग्यो

१२ साउन, काठमाण्डौं । नेपालमा सोमबार ( १२ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ४७ हजार २७५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,८१६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका … Continue reading नेपालमा हालसम्म १८,७५२ जनामा कोरोना संक्रमण, १३,७५४ जना निको, मृतकको संख्या ४८ पुग्यो