यस्तो छ तपाईको मंगलबारको राशिफल, हेर्नुहोस्, आज क-कसलाई छ त लाभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला । भोगविलासले फजुल खर्च बढाउनेछ । सुखको आनन्दमा साथ दिन आउनेहरू समस्या पर्दा टाढिनेछन् । प्रेम र मित्रताको बन्धनले परोपकारी काममा प्रवृत्त गराउनेछ । खर्च लागे पनि रमाइलो यात्रा गर्ने … Continue reading यस्तो छ तपाईको मंगलबारको राशिफल, हेर्नुहोस्, आज क-कसलाई छ त लाभ ?