नेकपामा बैठक स्थगित र संचालनको लडाई : ओलिले रोकेको बैठक प्रचण्डले चलाउँदै

१३ साउन, काठमाडौँ । धेरैदिनदेखि धेरै पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बैठकका विषयमा ११ बजे अगावै स्थगितको सूचना र ११ बजेपछि फेरि बैठक संचालन हुने खबरले स्थायी समिति सदस्यहरु असहजतामा परेका छन् । दुई अध्यक्षको सहमति बमोजिम राखिएको मंगलबार ११ बजेको बैठक स्थगन सम्बन्धि सूचना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको … Continue reading नेकपामा बैठक स्थगित र संचालनको लडाई : ओलिले रोकेको बैठक प्रचण्डले चलाउँदै