आज काठमाण्डौंका ४८ जनासहित ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो
१३ साउन काठमाण्डौं । नेपालमा आज ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा ४८ जना, डोटीमा ४८ जना, कपिलवस्तु्मा ३४ जना, स्याङजामा १८ जना, स्याङजामा १८ मोरङमा १७ जना, अछाममा १६, सप्तरीमा १५ जना र पर्सामा १४ जना संक्रमित भेटिएका छन् । आज कोशी अस्पताल … Continue reading आज काठमाण्डौंका ४८ जनासहित ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed