यस्तो छ हेर्नुहोस् नेपालमा साउन १३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१३ साउन, काठमाण्डौं । नेपालमा मंगलबार ( १३ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ५२ हजार ३०७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ५ हजार ३२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा साउन १३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण