डलरको भाउ स्थिर, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

१४ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार ( साउन १४ गते ,जुलाई २९) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रिदर १२० रुपैयाँ ४ पैसा रहेको छ । निरन्तर घटिरहेको … Continue reading डलरको भाउ स्थिर, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?