आज काठमाण्डौंका चौधसहित २१० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,२७३ पुग्यो

१४ साउन काठमाण्डौं । नेपालमा आज २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी डोटीमा ५२, पर्सामा ३४, स्याङजामा २६, काठमाण्डौंमा १४, महोत्तरीमा १४ र धनुषामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा मोरङका ३, सुनसरीका १ … Continue reading आज काठमाण्डौंका चौधसहित २१० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,२७३ पुग्यो