नेपालमा साउन १४ सम्मको कोरोना अपडेटः १९,२७३, संक्रमित, १४ हजार बढी निको, ४९ जनाको मृत्यु
१४ साउन, काठमाण्डौं । नेपालमा बुधबार (१४ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ५८ हजार ३४४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६,०३७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका विभिन्न … Continue reading नेपालमा साउन १४ सम्मको कोरोना अपडेटः १९,२७३, संक्रमित, १४ हजार बढी निको, ४९ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed