निरन्तर ओरालो लाग्दै डलरको भाउ, आज कति छ त अन्य मुद्राको भाउ ?

१५ साउन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज विहिबार ( साउन १५ गते ,जुलाई ३०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३८ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबारदेखि बुधबारसम्म एउटै भाउ … Continue reading निरन्तर ओरालो लाग्दै डलरको भाउ, आज कति छ त अन्य मुद्राको भाउ ?