back
CTIZAN AD

निरन्तर ओरालो लाग्दै डलरको भाउ, आज कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन १५ बिहीवार

858 

shares

१५ साउन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज विहिबार ( साउन १५ गते ,जुलाई ३०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३८ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबारदेखि बुधबारसम्म एउटै भाउ कायम रहेको डलरको भाउ आज पनि केही पैसाले घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ ९ पैसा र विक्रिदर १४० रुपैयाँ ८० पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ पनि विहिबार केही पैसाले घटेको हो । साथै युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ ८४ पैसा र बिक्रिदर १५५ रुपैयाँ ६१ पैसा रहेको छ । बुधबारको तुलनामा पाउण्डको भाउ झण्डै १ रुपैयाले बढेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 30 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.38
119.98
  European Euro
1
140.09
140.80
  UK Pound Sterling
1
154.84
155.61
 Swiss Franc
1
130.10
130.76
  Australian Dollar
1
85.65
86.08
 Canadian Dollar
1
89.35
89.80
  Singapore Dollar
1
86.74
87.18
 Japanese Yen
10
11.38
11.43
 Chinese Yuan
1
17.06
17.14
  Saudi Arabian Riyal
1
31.83
31.99
  Qatari Riyal
1
32.79
32.95
  Thai Baht
1
3.80
3.81
  UAE Dirham
1
32.50
32.67
  Malaysian Ringgit
1
28.13
28.27
  South Korean Won
100
10.00
10.05
 Swedish Kroner
1
13.61
13.68
  Danish Kroner
1
18.82
18.92
  Hong Kong Dollar
1
15.40
15.48
  Kuwaity Dinar
1
390.27
392.23
  Bahrain Dinar
1
316.67
318.26

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

डलरको भाउ स्थिर, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन १५ बिहीवार ०८:४३ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...