आज काठमाण्डौं उपत्यकाका ४५ सहित २७४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १९,५४७ पुग्यो

१५ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका ४५ सहित २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी पर्साका ४९ जना, काठमाण्डौं उपत्यकामा ४५ जना, बाँकेमा २०, धनुषामा १४ जना संक्रमित भेटिएका छन् । साथै आज काठमाण्डौंमा ४१, भक्तपुरमा २, ललितपुरमा २ गरी उपत्यकामा ४५ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा … Continue reading आज काठमाण्डौं उपत्यकाका ४५ सहित २७४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १९,५४७ पुग्यो