नेपालमा कोरोना संक्रमणबाट आज ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो
१५ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्साका २ जना र मोरङका १ जना रहेका छन् । मोरङको सुनवर्सी नगरपालिका वडा नं ८ का ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । ज्वरो र स्वास प्रश्वासमा समस्या भएको र … Continue reading नेपालमा कोरोना संक्रमणबाट आज ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed