अफ्रिकामा पाँचथरका एक युवाको मृत्यु
१६ साउन । अफ्रिका महादेशको दक्षिण अफ्रिका जोहन्सबर्गमा कार्यरत एक नेपाली युवाको निधन भएको छ । पाँचथरका ३४ बर्षीय नियालसन बोखिम लिम्बुको निधन भएको गैरआवासीय नेपाली अभियान्ता हिक्मत थापाले जानकारी दिएका छन् । उनको मृत्यु कोरोनाका कारण भएको आशंका गरिएको जानकारी दिँदै उनले त्यसको पुष्टि भोलि आउने कोरोनाको रिपोर्टबाट थाहा हुने बताएका छन् । लिम्बू … Continue reading अफ्रिकामा पाँचथरका एक युवाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed