रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ धितोपत्र बोर्डबाट स्विकृत, चाँडै निस्कासन गर्ने तयारी

१६ साउन काठमाडौं । रिलायन्स लाईफ ईन्स्योरेन्सले प्राथमिक कित्ता सेयर(आईपिओ) निस्कासनको अनुमति पाएको छ । धितो पत्र बोर्डले शुक्रबार आईपिओ जारी गर्न अनुमति दिएको हो । योसंगै रिलायन्स लाईफ चालु आर्थिक बर्ष २०७७/७८ मा आईपिओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी भएको छ । उक्त कम्पनीले कूल चुक्ता पूँजीको ३० प्रतिशत अर्थत रु १०० दरका … Continue reading रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ धितोपत्र बोर्डबाट स्विकृत, चाँडै निस्कासन गर्ने तयारी