back
CTIZAN AD

रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ धितोपत्र बोर्डबाट स्विकृत, चाँडै निस्कासन गर्ने तयारी

वि.सं.२०७७ साउन १६ शुक्रवार

966 

shares

१६ साउन काठमाडौं । रिलायन्स लाईफ ईन्स्योरेन्सले प्राथमिक कित्ता सेयर(आईपिओ) निस्कासनको अनुमति पाएको छ । धितो पत्र बोर्डले शुक्रबार आईपिओ जारी गर्न अनुमति दिएको हो । योसंगै रिलायन्स लाईफ चालु आर्थिक बर्ष २०७७/७८ मा आईपिओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी भएको छ ।

उक्त कम्पनीले कूल चुक्ता पूँजीको ३० प्रतिशत अर्थत रु १०० दरका ६३ लख कित्ता सेयर निस्कासन गर्न पाउँने छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रहेको तथा सेयर जारी गरिसकेपछि उसको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्ने कम्पनीका प्रमूख कार्यकारी अधिकृत प्रबिण रमण पराजुलीले जानकारी दिएका छन ।

यो जीबन बीमा कम्पनीले सेयर निस्कासन तथा बाँडफाँडको जिम्मा सानीमा क्यापिटललाई दिएको छ ।

२०७४ साल मंंसिरमा स्थापना भएको यो कम्पनीले गत असार ९ गते सेयर निस्कासनको अनुमति माग्दै नियामक निकाय धितो पत्र बोर्डमा आबेदन दिएको थियो । अबेदन दिएको १ महिना ८ दिनमा उसले सेयर निस्कासनको अनुमति पाएको छ ।

“शुक्रबारमात्र बोर्डले सेयर निस्कासनको अनुमती दिएको छ,” प्रमूख कार्यकारी अधिकृत पराजुलीले भने “अब चाँडै नै सेयर निस्कासनको प्रकृया थाल्छौं ।”

वि.सं.२०७७ साउन १६ शुक्रवार १६:४० मा प्रकाशित

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...