कोरोना संक्रमणबाट नेपालमा आज पनि ४ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५६ पुग्यो
१६ साउन, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट आजपनि ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा चारैजना विरगन्जवासी रहेका छन् । ४ मध्ये ३ जनाको विरगन्जमै र एकजनाको ललितपुरमा मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका वडा नं ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको साउन १५ गते … Continue reading कोरोना संक्रमणबाट नेपालमा आज पनि ४ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५६ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed