कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयद्धारा चिन्ता व्यक्त
१६ साउन, काठमाण्डौं । पछिल्लोपटक कोरोना संक्रमण वृद्धि हुँदै गएको भन्दै स्वास्थ्य मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । मन्त्रालयद्धारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा लकडाउन खुलेपछि बढिरहेको कोरोना संक्रमणका कारण नेपालमा भयावह स्थिति आउन सक्ने भन्दै मन्त्रालयले शतर्कता अपनाउन पुनः अनुरोध गरेको छ । लकडाउन खुल्नासाथ विभिन्न सामुहिक गतिबिधि भएको बताउँदै विहिबार मात्र सिराहामा ठूलो … Continue reading कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयद्धारा चिन्ता व्यक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed