यस्तो छ नेपालमा साउन १७ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण
१७ साउन, काठमाण्डौं । नेपालमा शनिबार (१७ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ८२ हजार ४९० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६,९९३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका विभिन्न … Continue reading यस्तो छ नेपालमा साउन १७ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed