वलिवुड अभिनेता शुसान्तको आत्महत्याबारे बैंक स्टेटमेन्टले गर्यो यस्तो खुलासा

वलिवुड अभिनेता शुसान्तको बैंक स्टेटमेन्टले एउटा नयाँ खुलासा गरेको छ । उनको खाताबाट उनकी प्रेमिका रिया चक्रवर्तीले पटक–पटक पैसा निकालेर विभिन्न शिर्षकमा खर्च गरिएको देखिएको छ । उनले कोटक महिन्द्रा बैंकमा रहेको शुसान्तको खाताबाट पूजा पाठकै लागि भनेर ५ पटकसम्म झण्डै ३ लाख बढी रकम निकालेको पाइएको छ । साथै उनले आफ्नो मेकअप मात्रै नभएर … Continue reading वलिवुड अभिनेता शुसान्तको आत्महत्याबारे बैंक स्टेटमेन्टले गर्यो यस्तो खुलासा