कोरोना संक्रमणबाट आज एक महिलाको मृत्यु, मृतकको संख्या ५७ पुग्यो
१८ साउन, काठमाडौंँ । नेपालमा आज कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि हुनेमा पर्सा जिल्लाको विरगन्ज महानगरपालिका १६ मा बस्ने ६८ वर्षीया महिला रहेकी छन् । उनको शनिबार (साउन १७ गते) मृत्यु भएको हो । ज्वरो, खोकी तथा श्वास प्रश्वास समस्या भएर … Continue reading कोरोना संक्रमणबाट आज एक महिलाको मृत्यु, मृतकको संख्या ५७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed