back
CTIZAN AD

कोरोना संक्रमणबाट आज एक महिलाको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

वि.सं.२०७७ साउन १८ आइतवार

795 

shares

१८ साउन, काठमाडौंँ ।  नेपालमा आज कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि हुनेमा पर्सा जिल्लाको विरगन्ज महानगरपालिका १६ मा बस्ने ६८ वर्षीया महिला रहेकी छन् ।

उनको शनिबार (साउन १७ गते) मृत्यु भएको हो । ज्वरो, खोकी तथा श्वास प्रश्वास समस्या भएर साउन १४ गते नारायणी वयोधा अस्पताल वीरगन्जको आइसीयुमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा अस्पताल नपुग्दै बाटोमै उनको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

उनी मधुमेह र उच्च रक्तचापको विरामी रहेको पनि बताइएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

कोरोना संक्रमणबाट नेपालमा आज पनि ४ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५६ पुग्यो

वि.सं.२०७७ साउन १८ आइतवार १७:१५ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...