back
CTIZAN AD

भारतका गृहमन्त्री कोरोना संक्रमित

वि.सं.२०७७ साउन १८ आइतवार

873 

shares

काठमाडौं । भारतीय जनता पार्टीका अध्यक्ष एंव केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण देखिएसँगै अहिले उनलाई अस्पताल भर्ना गरिएको छ ।

कोरोना संक्रमित भएको विषयमा शाह आफैंले आइतबार ट्विटमार्फत जानकारी दिएका थिए । उनले आफ्नो स्वास्थ्य ठीक रहेको तर चिकित्सकको सल्लाह बमोजिम अस्पताल भर्ना भएको बताएका छन् ।

उनले ट्विटमार्फत आफ्नो सम्र्पकमा आएका व्यक्तिलाई कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

वि.सं.२०७७ साउन १८ आइतवार १७:२८ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...