सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य

काठमाडौं । केहि दिनदेखि निरन्तर बढेको सुनको मुल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघले जनाएअनुसार आइतबारको तुलनामा सोमबार सुनको मुल्यमा कुनै घटबढ भएको छैन् । महासंघले जनाएअनुसार सोमबार नेपाली बजारमा छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ६ सय छ भने तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार १ सय ६० छ । सुनको … Continue reading सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य