back
CTIZAN AD

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य

वि.सं.२०७७ साउन १९ सोमवार

648 

shares

काठमाडौं । केहि दिनदेखि निरन्तर बढेको सुनको मुल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघले जनाएअनुसार आइतबारको तुलनामा सोमबार सुनको मुल्यमा कुनै घटबढ भएको छैन् ।

महासंघले जनाएअनुसार सोमबार नेपाली बजारमा छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ६ सय छ भने तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार १ सय ६० छ ।

सुनको मूल्यसँगै चाँदीको मुल्यमा पनि सोमबार कुनै घटबड नभएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ३० छ ।

कोरोना महामारीको कारण अन्य व्यवसायीक क्षेत्रमा समस्या पर्दा लगानीकर्ताहरुले सुनमा लगानी गरेसँगै केहि दिनदेखि सुनको मूल्यमा अनौठो बढोत्तरी देखिएको थियो । पछिल्लो समय अन्तराष्ट्रिय रुपमै सुनको मुल्यमा बढोत्तरी आएको छ ।

वि.सं.२०७७ साउन १९ सोमवार १३:२१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...