back
CTIZAN AD

चीनमाथि अमेरिकाको गम्भीर आरोप : कोरोना माहामारीको नाममा हङकङमा लोकतन्त्रको हत्या गरियो

वि.सं.२०७७ साउन १९ सोमवार

777 

shares

काठमाडौं । हङकङमा राष्ट्रिय सुरक्षा कानून लागु भएसँगै विधान परिषद चुनाव स्थगित गर्ने फैसलाप्रति अमेरिकाले कडा टिप्पणी गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले हङकङ चुनाव स्थगनको पछाडि बेजिङ्गको हात रहेको आरोप लगाएका छन् ।

उनले चिनियाँ कम्युनिष्ट पार्टी हङकङमा लोकतन्त्रको हत्या गर्न उद्धत रहेको बताए । हङकङका प्रत्याशीमाथि चीनले अनावश्यक दमनात्मक कारबाही गरीरहेको उनको आरोप छ ।

आगामी ६ सेक्टेम्बरमा तय भएको हङकङ विधान परिषद चुनावलाई कोरोना महामारीको कारण देखाउँदै शुक्रबार स्थगन गर्ने निर्णय गरिएको थियो । जसबारे आइतबार अमेरिकी विदेशमन्त्रीले कोरोना महामारी चुनाव स्थगनको कारण नभएको बताएका हुन् ।

पोम्पिओले चुनाव स्थगनको निर्णय योजनाबद्ध रणनीति भएको बताएका छन् । उनले हङकङमा स्वतन्त्रता चाहने नागरिकको चिनियाँ सरकारले दमन गरिरहेको आरोप लगाए । उठेका उम्मेदवारका समर्थकमाथि चिनियाँ सरकारले उत्पीडन गरिरहेको उनको आरोप छ । एजेन्सीबाट

वि.सं.२०७७ साउन १९ सोमवार १३:४६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...