कहाँ बेपत्ता भइन् शुसान्तकी प्रेमिका ? प्रहरी भन्छ-तपाई सत्य हो भने अगाडि आएर साथ दिनुहोस्

वलिवुड अभिनेता शुसान्त सिंह राजपुतको आत्महत्याको घटनाले नयाँ–नयाँ रुप लिदै गएको छ । केही दिन अघि उनको बैंक स्टेटमेन्टले उनकी प्रेमिका रिया चक्रवर्तीले पूजाको लागि भन्दै धेरै पटक पैसा निकालेको र आफ्नो भाइ लगायतका नजदिकका आफन्तका लागि शुसान्तको खाताबाट पैसा ट्रान्जेक्सन गराएको समाचार बाहिर आएको थियो । त्यस्तैमा दुई-तीनदेखि रिया बेपत्ता भएको र उनले फोन … Continue reading कहाँ बेपत्ता भइन् शुसान्तकी प्रेमिका ? प्रहरी भन्छ-तपाई सत्य हो भने अगाडि आएर साथ दिनुहोस्