उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ६८५ पुग्यो, सोमबार मात्रै थपिए ५१ संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएअनुसार सोमबार मात्रै उपत्यकामा ५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएअनुसार पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका तीन जिल्ला काठमाडौं ४३ जना, ललितपुर ३ जना र भक्तपुर … Continue reading उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ६८५ पुग्यो, सोमबार मात्रै थपिए ५१ संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed