back
CTIZAN AD

उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ६८५ पुग्यो, सोमबार मात्रै थपिए ५१ संक्रमित

वि.सं.२०७७ साउन १९ सोमवार

753 

shares

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएअनुसार सोमबार मात्रै उपत्यकामा ५१ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएअनुसार पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका तीन जिल्ला काठमाडौं ४३ जना, ललितपुर ३ जना र भक्तपुर ५ जना संक्रमित थपिएका हुन् । यससँगै उपत्यकाका जिल्लाहरुमा काठमाडौंमा ४९३, ललितपुरमा १०८ र भक्तपुरमा ६४ जना कोरोना संक्रमित पुगेका छन् ।

लकडाउन खुलेसँगै उपत्यकामा झण्डै ५ सय गुणाले संक्रमित बढेका छन् । पछिल्लो समय सामुहिक रुपमा प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ जना कोरोना संक्रमित देखिएका थिए । उपत्यकामा खटिएका अन्य १४ प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

वि.सं.२०७७ साउन १९ सोमवार १७:०१ मा प्रकाशित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...