डलरको भाउमा केही वृद्धि, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

२० साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (साउन २० गते, अगस्त ४) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रिदर १२० रुपैयाँ ३३ पैसा रहेको छ । सोमबारको तुलनामा डलरको भाउ केही … Continue reading डलरको भाउमा केही वृद्धि, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?