back
CTIZAN AD

डलरको भाउमा केही वृद्धि, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन २० मंगलवार

906 

shares

२० साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (साउन २० गते, अगस्त ४) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रिदर १२० रुपैयाँ ३३ पैसा रहेको छ । सोमबारको तुलनामा डलरको भाउ केही पैसाले बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ ४६ पैसा र विक्रिदर १४१ रुपैयाँ १७ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ९६ पैसा र बिक्रिदर १५६ रुपैयाँ ७४ रहेको छ ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

  Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 04 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.73
120.33
  European Euro
1
140.46
141.17
  UK Pound Sterling
1
155.96
156.74
 Swiss Franc
1
130.44
131.10
  Australian Dollar
1
85.10
85.52
 Canadian Dollar
1
89.14
89.58
  Singapore Dollar
1
86.96
87.40
 Japanese Yen
10
11.29
11.35
 Chinese Yuan
1
17.14
17.23
  Saudi Arabian Riyal
1
31.92
32.08
  Qatari Riyal
1
32.88
33.05
  Thai Baht
1
3.83
3.85
  UAE Dirham
1
32.60
32.76
  Malaysian Ringgit
1
28.36
28.50
  South Korean Won
100
10.02
10.07
 Swedish Kroner
1
13.65
13.71
  Danish Kroner
1
18.86
18.96
  Hong Kong Dollar
1
15.45
15.53
  Kuwaity Dinar
1
391.27
393.23
  Bahrain Dinar
1
317.54
319.13

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ साउन २० मंगलवार ०८:४८ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...