सुनको मुल्य हालसम्मकै उच्च, तोलाकै मुल्य पुग्यो लाख नजिक

२० साउन,काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा फेरि बढोत्तरी आएको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार (आज) प्रतितोला २ सय रुपैयाँले बढेको हो । प्रतितोला २ सय रुपैयाँले बढेसँगै बजारमा एक तोला सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मुल्य प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार … Continue reading सुनको मुल्य हालसम्मकै उच्च, तोलाकै मुल्य पुग्यो लाख नजिक