back
CTIZAN AD

सुनको मुल्य हालसम्मकै उच्च, तोलाकै मुल्य पुग्यो लाख नजिक

वि.सं.२०७७ साउन २० मंगलवार

723 

shares

२० साउन,काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा फेरि बढोत्तरी आएको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार (आज) प्रतितोला २ सय रुपैयाँले बढेको हो । प्रतितोला २ सय रुपैयाँले बढेसँगै बजारमा एक तोला सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यसअघि सोमबार सुनको मुल्य प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार थियो ।

यो मुल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । अन्तराष्ट्रिय बजारमै केहि सातादेखि सुनको मुल्यमा अनौठो बढोत्तरी छ ।

यसैगरी मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ।

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य

वि.सं.२०७७ साउन २० मंगलवार ११:४४ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...