back
CTIZAN AD

अक्टुबरमा अष्ट्रेलिया र वेस्टइंडिज बिच हुने भनिएको टि-२० श्रृखला स्थगित

वि.सं.२०७७ साउन २० मंगलवार

873 

shares

२० साउन, काठमाडौँ । अष्ट्रेलिया र वेस्टइंडिज बिच अक्टुबरमा हुने भनिएको टि-२० श्रृखला स्थगित भएको छ । क्रिकेट अष्ट्रेलिया र वेस्टइंडिज क्रिकेट र्बोडले संम्युक्त रुपमा टि-२० श्रृखला स्थगित गर्ने निणर्य लिएका हुन ।

आज बिहान क्रिकेट अष्ट्रेलियाले ट्विटरमा ट्वीट गदैँ टि-२० स्थगित भएको जानकारी दिएको हो ।

यस अघि पनि २५ गतेबाट सुरु हुने भनिएको अष्ट्रेलिया र जिम्बावे बिचको एकदिवसीय श्रृखला पनि स्थगित भईसकेको छ । अष्ट्रेलियन क्रकेट टिम अहिले सेप्टेम्बरमा इंल्याण्ड विरुद्ध हुने ३ खेलको एकदिवसीय श्रृखला र ३ खेलको टि-२० श्रृखलाका लागि तयारी गरिरहेको छ ।

वि.सं.२०७७ साउन २० मंगलवार ११:३५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...