नेपालमा आज एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ५८ पुग्यो

२० साउन, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगरपालिका ५ आर्दश टोलका ७७ वर्षीय एक पुरुषको साउन १९ गते मृत्यु भएको हो । ज्वरो र श्वास प्रस्वासमा समस्या आएपछि साउन १९ गते बिहान ९ः३० मा कोशी अन्चल अस्पताल विराटनगरमा उपचारका लागि … Continue reading नेपालमा आज एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ५८ पुग्यो