back
CTIZAN AD

नेपालमा आज एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ५८ पुग्यो

वि.सं.२०७७ साउन २० मंगलवार

834 

shares

२० साउन, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगरपालिका ५ आर्दश टोलका ७७ वर्षीय एक पुरुषको साउन १९ गते मृत्यु भएको हो ।

ज्वरो र श्वास प्रस्वासमा समस्या आएपछि साउन १९ गते बिहान ९ः३० मा कोशी अन्चल अस्पताल विराटनगरमा उपचारका लागि आएका उनको आइसोलेशनमा भर्ना गरेर उपचार गरिएको थियो । उनमा मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।  आज एकको मृत्यु भएसँगै  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

कोरोना संक्रमणबाट आज एक महिलाको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

वि.सं.२०७७ साउन २० मंगलवार १७:५५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...