आज ६५ जना निको भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १५ हजार नाघ्यो

२० साउन, काठमाण्डौं । आज ६५ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १५ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ६५ जनाले आज कोरोनालाई जितेर घर फर्किएका हुन् । यस्तो छ निको हुनेको प्रदेश विवरण प्रदेश १ मा ८७५ जना, प्रदेश २ मा … Continue reading आज ६५ जना निको भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १५ हजार नाघ्यो