आज काठमाण्डौंका ५७ जनासहित ३८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१,३९० पुग्यो
२१ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौंका ५७ जनासहित ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी पर्साका १५१ जना, काठमाण्डौंमा ५७ जना, बारामा २८ जना, महोत्तरीमा १७ जना, मोरङमा १४ जना र बाँकेमा १३ जना जना संक्रमित भेटिएका छन् । त्यसैगरी आज ललितपुरमा ५ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा संक्रमितको … Continue reading आज काठमाण्डौंका ५७ जनासहित ३८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१,३९० पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed