नेपालमा कोरोना संक्रमणबाट आज पनि २ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ६० पुग्यो
२१ साउन, काठमाडौँ । नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएका दुवैजना पर्साका रहेका छन् । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका वडा नं ९ निवासी १८ वर्षीया युवतीको साउन १९ मृत्यु भएको हो । झाडा पखालाले सिकिस्त भइ उपचारका लागि … Continue reading नेपालमा कोरोना संक्रमणबाट आज पनि २ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ६० पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed