यस्तो छ हेर्नुहोस् नेपालमा साउन २१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

२१ साउन, काठमाण्डौं । नेपालमा बुधबार (२१ साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख १२ हजार ९५३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६,३५९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा साउन २१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण