आज २३३ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १५,३८९ पुग्यो

२२ साउन, काठमाण्डौं । नेपालमा आज २३३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २३३ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज २३३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १५,३८९ पुगेको छ । आज १३० जनाले कोरोना जितेर घर … Continue reading आज २३३ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १५,३८९ पुग्यो