२२ साउन, काठमाण्डौं । नेपालमा आज २३३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २३३ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज २३३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १५,३८९ पुगेको छ ।
आज १३० जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १५,१५६ पुग्यो
वि.सं.२०७७ साउन २२ बिहीवार १८:०३ मा प्रकाशित






























