नेपालमा साउन २२ सम्मको कोरोना अपडेटः २१,७५० संक्रमित, १५३८९ निको, मृतकको संख्या ६५ पुग्यो

२२ साउन, काठमाण्डौं । नेपालमा विहिबार ( २२ साउन) सम्म पिसीआर प्रविधिबाट४ लाख १९ हजार ५७५वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६,६२२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल … Continue reading नेपालमा साउन २२ सम्मको कोरोना अपडेटः २१,७५० संक्रमित, १५३८९ निको, मृतकको संख्या ६५ पुग्यो