कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

२३ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (साउन २३ गते, अगस्त ७) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रिदर १२० रुपैयाँ २० पैसा रहेको छ । बुधबारको तुलनामा डलरको भाउ केही … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?