२३ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (साउन २३ गते, अगस्त ७) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रिदर १२० रुपैयाँ २० पैसा रहेको छ । बुधबारको तुलनामा डलरको भाउ केही पैसाले घटेको हो ।
त्यस्तै युरो १ को खरिददर १४१ रुपैयाँ ७१ पैसा र विक्रिदर १४२ रुपैयाँ ४२ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ४६ पैसा र बिक्रिदर १५८ रुपैयाँ २५ रहेको छ । बुधबारको तुलनामा बिहिबार युरो र पाउण्डको भाउ झण्डै ५० पैसाले बुद्दि भएको हो ।
हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ
Foreign Exchange Rates |
||
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 07 August 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् आज कुन घट्यो कुन बढ्यो त ?
वि.सं.२०७७ साउन २३ शुक्रवार ०८:५९ मा प्रकाशित






























