back
CTIZAN AD

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् आज कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ साउन २२ बिहीवार

891 

shares

२२ साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (साउन २१ गते, अगस्त ५) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रिदर १२० रुपैयाँ २१ पैसा रहेको छ । बुधबारको तुलनामा डलरको भाउ केही पैसाले घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १४१ रुपैयाँ ५९ पैसा र विक्रिदर १४२ रुपैयाँ ३० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रिदर १५७ रुपैयाँ ६९ रहेको छ । बुधबारको तुलनामा बिहिबार युरो र पाउण्डको भाउ पनि केही पैसाले वृद्दि भएको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

 Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 06 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.61
120.21
  European Euro
1
141.59
142.30
  UK Pound Sterling
1
156.90
157.69
 Swiss Franc
1
131.48
132.14
  Australian Dollar
1
86.24
86.67
 Canadian Dollar
1
90.19
90.65
  Singapore Dollar
1
87.30
87.74
 Japanese Yen
10
11.30
11.36
 Chinese Yuan
1
17.23
17.32
  Saudi Arabian Riyal
1
31.89
32.05
  Qatari Riyal
1
32.85
33.01
  Thai Baht
1
3.86
3.88
  UAE Dirham
1
32.56
32.73
  Malaysian Ringgit
1
28.53
28.67
  South Korean Won
100
10.07
10.12
 Swedish Kroner
1
13.76
13.83
  Danish Kroner
1
19.00
19.10
  Hong Kong Dollar
1
15.43
15.51
  Kuwaity Dinar
1
391.46
393.43
  Bahrain Dinar
1
317.57
319.16

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

उकालो लाग्दै डलरको भाउ, हेर्नुहोस् आज कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन २२ बिहीवार ०८:५८ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...