back
CTIZAN AD

उकालो लाग्दै डलरको भाउ, हेर्नुहोस् आज कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन २१ बुधवार

930 

shares

२१ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (साउन २१ गते, अगस्त ५) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रिदर १२० रुपैयाँ ३९ पैसा रहेको छ । मंगलबारको तुलनामा बुधबार डलरको भाउ केही पैसाले बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ ९१ पैसा र विक्रिदर १४१ रुपैयाँ ६२ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रिदर १५६ रुपैयाँ ८० रहेको छ । मंगलबारको तुलनामा बुधबार युरो र पाउण्डको भाउ पनि केही पैसाले वृद्दि भएको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

  Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 05 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.79
120.39
  European Euro
1
140.91
141.62
  UK Pound Sterling
1
156.02
156.80
 Swiss Franc
1
130.85
131.51
  Australian Dollar
1
85.44
85.87
 Canadian Dollar
1
89.33
89.78
  Singapore Dollar
1
87.00
87.44
 Japanese Yen
10
11.29
11.35
 Chinese Yuan
1
17.15
17.24
  Saudi Arabian Riyal
1
31.94
32.10
  Qatari Riyal
1
32.72
32.89
  Thai Baht
1
3.85
3.87
  UAE Dirham
1
32.61
32.78
  Malaysian Ringgit
1
28.38
28.52
  South Korean Won
100
10.02
10.07
 Swedish Kroner
1
13.68
13.75
  Danish Kroner
1
18.93
19.02
  Hong Kong Dollar
1
15.46
15.53
  Kuwaity Dinar
1
391.46
393.42
  Bahrain Dinar
1
317.74
319.33

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

डलरको भाउमा केही वृद्धि, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन २१ बुधवार ०८:५३ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...