शुक्रबार पनि १ हजारले बढ्यो सुनको मुल्य

काठमाडौं । सुनको मुल्य निरन्तर उकालोमा छ । लाखमाथि पुगेको सुनको मुल्य दैनिक १ हजारभन्दा बढिको दरले बढिरहेको छ । शुक्रबार पनि तोलामा १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै शुक्रबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि बिहिबार पनि तोलामै … Continue reading शुक्रबार पनि १ हजारले बढ्यो सुनको मुल्य