back
CTIZAN AD

शुक्रबार पनि १ हजारले बढ्यो सुनको मुल्य

वि.सं.२०७७ साउन २३ शुक्रवार

717 

shares

काठमाडौं । सुनको मुल्य निरन्तर उकालोमा छ । लाखमाथि पुगेको सुनको मुल्य दैनिक १ हजारभन्दा बढिको दरले बढिरहेको छ ।

शुक्रबार पनि तोलामा १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै शुक्रबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यसअघि बिहिबार पनि तोलामै ११ सय रुपैयाँले बढेको थियो । बिहिबार नेपाली बजारमा सुनको मुल्य १ लाख २ हजार पाँच सय रुपैयाँ थियो ।

महासंघले जनाएअनुसार सुनको मुल्यसँगै चाँदीको मुल्यमा पनि बढोत्तरी आएको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय ५ पुगेको छ । यसअघि बिहिबार चाँदीको मुल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ थियो ।

महासंघले जनाएअनुसार शुक्रबार कायम भएको सुन तथा चाँदीको मुल्य हालसम्मकै उच्च हो ।

वि.सं.२०७७ साउन २३ शुक्रवार ११:४१ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...